अमेरिकी अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय, दुई सचिवको पदस्थापन
nepalsamaya.com · Tue Sep 29 11:34:27 GMT 2026

काठमाडौं। आज बसेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरु सार्बजनिक गरिएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)