टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
khabarhub.com · Tue Sep 29 11:32:34 GMT 2026

जनकपुरधाम – जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)