अमेरिकाले दिने रु. तीन अर्ब अनुदान स्वीकार गरिने, जबरालाई पक्राउ गरिएको छैनः पोखरेल
corporatenepal.com · Tue Sep 29 11:22:43 GMT 2026

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर (करिव रु. तीन अर्ब) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)