इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार
onlinekhabar.com · Tue Sep 29 11:29:38 GMT 2026

१३ असोज, वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथि लगाएको आर्थिक प्रतिबन्धमा राहत दिन र जफत गरिएको रकम जारी गर्न इच्छुक रहेको अमेरिकी अधिकारीले बताएका छन् ।
संयुक्त राज्य अमेरिकाले मध्यस्थकर्तामार्फत सकारात्मक र रचनात्मक छलफल गरिरहेको बताउँदै अधिकारीले आणविक मुद्दा सम्बोधन नगरेसम्म कुनै सम्झौता नहुने उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)