२० र २२ वर्षीया नेविसंघ सहसचिवहरू कांग्रेस ललितपुरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित
setopati.com · Tue Sep 29 11:25:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरका दुई क्षेत्रमा २० र २२ वर्षीया दुई युवा महिला महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
ललितपुर क्षेत्र नम्बर ३ बाट २० वर्षीया रिजा थापा महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)