सहसचिव जगदीश्वर कर्मचार्य सचिवमा बढुवा
lokaantar.com

सरकारले प्राविधिकतर्फका सहसचिव डा. जगदीश्वर कर्मचार्यलाई सचिवमा बढुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचार्यलाई सचिवमा बढुवा सँगै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)