नेपालीको डीएनए विदेशीलाई दिन मिल्ने प्रावधान कसरी थपियो ? उठ्यो कानूनी र नियतमा प्रश्न
nepalpress.com · Tue Sep 29 11:29:06 GMT 2026

काठमाडौं । नेपाली नागरिकको डीएनए विवरण विदेशी मुलुकलाई उपलब्ध गराउन सकिने व्यवस्था राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमा कसरी र किन थपियो भन्ने प्रश्न उठेको छ ।
राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको मूल विधेयकमा नरहेको व्यवस्था प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तयार पारेको प्रतिवेदनमा समेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)