संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
ekantipur.com · Tue Sep 29 11:33:16 GMT 2026

संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा सुधारदेखि कानुनी सुधार, वन क्षेत्र उपयोग तथा उच्च तहका कर्मचारीको पदस्थापनसम्मका विभिन्न ६ वटा निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)