सरकारले सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा
barnanmedia.com · Tue Sep 29 11:25:08 GMT 2026

सरकारले सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)