भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति पौडेलसँग गरे बिदाइ भेट
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)