पार्टी सभापति र सांसद सिंहलाई सुराकी लगाएका छैनौँ : मन्त्री पोखरेल
baahrakhari.com · Tue Sep 29 11:34:43 GMT 2026

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछाने र आफूमाथि सरकारले सुराकी परिचालन गरेको सांसद अमरेश सिंहको आरोपको खण्डन गरेका छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकपछि पत्रकारले ‘पार्टी सभापति र सांसद सिंहका पछि सुराकी परिचालन गर्नुभएको छ रे नि’ भन्ने प्रश्नमा मन्त्री पोखरेलले सरकारले कसैका पछि सुराकी परिचालन नगरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)