पूर्वसांसद दाहाल चढेको मोटरसाइकल दुर्घटना, कस्तो छ उनको अवस्था ?
nagariknews.nagariknetwork.com · Tue Sep 29 11:34:47 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।
मंगलबार पार्टी कामका सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिका जाँदा उनी दुर्घटनामा परेका हुन्। दाहालको सिन्धुली अस्पतालमा उपचार भइरहको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)