एसियन गेम्समा नेपाल कास्यमै सीमित बनेपछि सरकारका प्रवक्ताले भने- हाम्रो लगानी पुगेन
setopati.com · Tue Sep 29 11:34:00 GMT 2026
जापानको इची-नागोयामा भइरहेको एसियन गेम्समा नेपालको प्रदर्शन फिक्का छ। नेपालले अहिलेसम्म दुई वटा मात्र कास्य जित्न सफल भएको छ।
करातेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कास्य पदक जितेका छन्। चार वर्षअघिदेखि नै सरकारले स्वर्णसहित दोहोरो पदक जित्ने भन्दै तयारी थालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)