ओलीको चेतावनी– एमालेमा अब अराजकता र अनुशासनहीनता स्वीकार्य हुँदैन
canadanepal.com · Tue Sep 29 11:35:33 GMT 2026

काठमाडौं - नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब अराजकता, अनुशासनहीनता र पार्टी नीतिविपरीतका गतिविधि स्वीकार्य नहुने बताएका छन्।
हालै सम्पन्न एमालेको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका निर्णय तथा सन्देशबारे मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले पार्टी नीति र अनुशासनविपरीत जाने तथा अराजकता फैलाउने गतिविधिमा संलग्न जोकोहीमाथि कडा कारबाही हुने चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)