सञ्चारको पहुँच बाहिरको बस्ती
khabarhub.com · Sat Jul 24 17:00:01 GMT 2021
ताप्लेजुङ– विश्व सूचना प्रविधिको विकासले धेरै फड्को मारेको छ ।
सूचना प्रविधिकै कारण विश्व साधुँरिँदै गएको छ । तर नेपालका केही ठाउँ छन् जहाँ सञ्चारको पहुँच छैन । मानिसहरू सञ्चार पहुँच बिनै बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)