प्रधानमन्त्री रोजगार कार्यक्रम पनि छाडेनन् लामाे हात गर्नेले
janaaastha.com

लमजुङको राइनास नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी भ्रष्टाचारमा तानिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त अनुदान रकम हिनामिना गरेको आरोपमा उनीसहित दश जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)