दशैंको मुखमा नेपाल भित्रियो करोडौंकाे तास
kendrabindu.com · Tue Sep 29 11:42:09 GMT 2026

काठमाडौं । नेपाली समाजमा दशैं–तिहारलगायतका चाडपर्वमा तास खेल्ने चलन पुरानै हो । चाडपर्वमा परिवार तथा साथीभाइबीचको भेटघाटलाई मनोरञ्जनकासाथ समय बिताउन तास खेल्ने गरिए पनि पछिल्लो समय यही तास जुवासँग समेत जोडिने गरेको छ ।
चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो दुई महिनामा नेपालमा ५ करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा मात्रै उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा नौ करोढ बढिको तास आयात भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)