पहिरोले तम्घास–खज्याङ सडक अवरुद्ध, जनजीवन प्रभावित
onlinekhabar.com · Tue Sep 29 11:30:32 GMT 2026

१३ असोज, गुल्मी । अविरल वर्षाका कारण सडक भासिएर पहिरो खसेपछि गुल्मीको तम्घासदेखि रेसुङ्गा विमानस्थल हुँदै खज्याङ जोड्ने सडक अवरुद्ध भएको छ ।
८ देखि ११ असोजसम्म परेको लगातारको वर्षाले रेसुङ्गा नगरपालिका–१०, सिमीचौर क्षेत्रमा सडक भासिएर ठूलो पहिरो गएपछि सडक सम्पर्क टुटेको हो । सडक अवरुद्ध हुँदा गुल्मीको जनजीवन प्रभावित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)