ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन
khabarhub.com · Tue Sep 29 11:40:56 GMT 2026

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र पार्टी नीतिविपरीत गतिविधि स्वीकार्य नहुने बताएका छन्।
पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका निर्णय तथा सन्देशबारे मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको नीति र अनुशासनविपरीत जाने जोकोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)