राष्ट्रपति पौडेल र भारतीय राजदूत श्रीवास्तवबिच बिदाइ भेट
kathmandupati.com · Tue Sep 29 11:44:50 GMT 2026

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति कार्यालयमा मंगलबार भएको भेटमा नेपाल र भारतबिच रहिआएको द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)