नेपाली स्वादलाई विश्व बजारमा चिनाउन ‘गुन्द्रुक राष्ट्रिय कार्यशाला’ हुने
clickmandu.com · Tue Sep 29 11:44:35 GMT 2026

काठमाडौं । नेपाली भान्साको अभिन्न पहिचान तथा मौलिक स्वाद मानिने गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ राजधानीमा ‘गुन्द्रुक राष्ट्रिय कार्यशाला–२०८३’ आयोजना हुने भएको छ।
होटल संघ नेपाल (हान) को आयोजनामा आगामी असोज १५ गते बिहीबार रविभवनस्थित नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम)मा रविभवनमा कार्यशाला हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)