कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
newsofnepal.com · Thu Jan 01 17:09:43 GMT 2026

काठमाडौँ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।भोलि (शुक्रबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)