आर्थिक कूटनीति अब दूतावासबाटै व्यापार र लगानी बढाउने गरी अघि बढाउनुपर्छ : अग्रवाल
aarthiknews.com

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई प्रशासनिक तथा राजनीतिक काममा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवर्द्धनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
नेपाल चेम्बरको जमलस्थित सचिवालयमा मंगलबार एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सका अन्तर्राष्ट्रिय मामिला, अर्थतन्त्र तथा कूटनीति विषयका विद्यार्थीहरूसँग भएको अन्तरक्रियामा अग्रवालले नेपालको आर्थिक हित प्रवर्द्धनका लागि कूटनीतिक संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)