संकटमा बाढीका टुहुरा बालबालिका, दलालको नजर सेल्टर र गुम्बामा
ukeraa.com

एक साताअघि काठमाडौंको गुम्बामा रहेका बाढी पीडित ६ जना बालबालिका एकाएक हराए। दुई/तीन दिनसम्म पनि बालबालिका नभेटेपछि खैलबैला मच्चायो। खोजी गर्दा खुल्यो-उनीहरूलाई आफन्त भनिएका व्यक्तिहरूले नै कुनै कानुनी प्रक्रिया नपूर्याई एउटा गैरसरकारी संस्थाको जिम्मा लगाएका रहेछन् !
बाढीले नागरिकता, जन्मदर्ताजस्ता महत्त्वपूर्ण कागजात बगाएका कारण आफन्त भनिएकाहरूको नाता प्रमाणित गर्ने कानुनी आधार छैन। यही मौका छोपेर कतिपय शङ्कास्पद संस्था र दलालहरू गाउँ-गाउँ पुगेर १० वर्षमुनिका बालबालिका जिम्मा लिन खोजिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)