भारतीय निर्वाचन आयोगअघि वामपन्थी दलहरूको प्रदर्शन, केही नेता पक्राउ
onlinekhabar.com · Tue Sep 29 11:41:42 GMT 2026

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए बेबीलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ दिल्लीस्थित भारत निर्वाचन आयोगको मुख्यालयबाहिर वामपन्थी दलहरूले गरेको विरोध प्रदर्शनका क्रममा उनलाई हिरासतमा लिइएको हो ।
उनीसँगै सीपीआई (एमएल) की केन्द्रीय समिति सदस्य सुचेता डे र श्वेता राजलाई पनि हिरासतमा लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)