सम्झना र सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी
kendrabindu.com · Tue Sep 29 11:47:07 GMT 2026

काठमाडौं । गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न भएको छ ।
पलेँटी झण्डै २२ वर्षअघि शुरु भएको लघु सांगीतिक कार्यक्रम हो । पलेँटीका संयोजक संगीतकार आभासले सञ्चालन गरेको कार्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)