ग्रासरुटमा लगानी नगरेसम्म खेलकुदमा परिणाम आउँदैन : खेलकुदमन्त्री पोखरेल
himalpress.com · Tue Sep 29 11:46:43 GMT 2026
काठमाडौँ- सरकारले खेलकुद क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक रहेको जनाएको छ। सरकारले खेलाडीले तत्काल परिणाम दिन नसकेको भन्दा पनि खेलकुदको आधारभूत संरचना र ग्रासरुट तहमा पर्याप्त लगानी हुन नसकेको विषयलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको हो।
मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज लगानी गरेर भोलि नै खेलकुदमा पदक प्राप्त गर्न नसकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)