सरकारले चमत्कारको सपना देखायो, परिणाममा सास्ती मात्रै : प्रमुख सचेतक दुलाल
ekantipur.com · Tue Sep 29 11:39:02 GMT 2026

सरकारले चमत्कारको सपना देखायो, परिणाममा सास्ती मात्रै : प्रमुख सचेतक दुलाल
मंगलबार संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले चमत्कार गर्ने दाबी गरे पनि जनताले आधारभूत सेवा पाउन समेत सास्ती भोग्नुपरेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)