पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ नगरिएको, सुरक्षाका लागि स्थानान्तरण गरिएको सरकारको दाबी
dcnepal.com · Tue Sep 29 11:50:30 GMT 2026

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रण वा पक्राउ नगरिएको, बरु सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा लगिएको सरकारले दाबी गरेकाेछ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)