चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै
newspolar.com · Tue Sep 29 11:46:17 GMT 2026

काठमाडाैँ । वरिष्ठ लेखक तथा निबन्धकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि २५ गतेसम्म काठमाडौँ गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुनेभएको छ ।
उक्त नाटक प्रदर्शनीसम्बन्धी जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी १६ गतेदेखि १० दिनसम्म हरेक दिन ५ः०० बजे र बिदाका दिन २ः०० बजेसमेत नाटक प्रदर्शन हुने आयोजकले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)