मीरा राणा र सी.के. रसाइली ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान-२०८२’ बाट सम्मानित
kalakarmi.com · Sun Jun 07 13:57:14 GMT 2026

ललितपुर- नेपाली संगीत क्षेत्रका दुई वरिष्ठ स्रष्टा वरिष्ठ गायिका मीरा राणा तथा वरिष्ठ संगीतकार सी.के. रसाइलीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८२’ प्रदान गरिएको छ ।
आइतवार ललितपुरमा आयोजित विशेष समारोहमा उनीहरूलाई जनही नगद एक लाख रुपैयाँ तथा ताम्रपत्रसहित सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
भक्तराज आचार्य