मन्त्रीहरूसँग मुख्यमन्त्रीकाे कार्यसम्पादन सम्झौता
ratopati.com · Tue Sep 29 11:50:36 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशका मन्त्रीहरू तथा प्रमुख सचिवसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् ।
मुख्यमन्त्री थापाले मंगलबार प्रदेशका ७ मन्त्री र प्रमुख सचिव कमल प्रसाद भट्टराईसँग औपचारिक रूपमा कार्यसम्पादन सम्झौता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)