कार्यसमितिमा नभएकोलाई जिम्मेवारी दिएकोबारे संघले के भन्यो ?
janaaastha.com
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले राष्ट्रिय खेलकुद परिषद्मा परेको उजुरीमा कुनै सत्यता नभएको बताएको छ । संघका उपाध्यक्ष अमिरकुमार श्रेष्ठले परिषद्मा जवाफ पेश गर्दै उजुरीमा उल्लेख भएका सबै व्यहोरा झुठ्ठो भएको दाबी गरेका हुन् । संघको कार्यसमितिमै नभएको व्यक्तिलाई कोषाध्यक्ष बनाइएको भन्दै परिषद्मा उजुरी परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)