साफअघि फिफाले निलम्बन फुकुवा नगरे के गर्नेबारे छलफल भइरहेको छ : सरकारका प्रवक्ता
lokaantar.com
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअघि विश्वकप फुटबल महासंघ (फिफा)ले निलम्बन फुकुवा नगरेमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)