रारा मसला उद्योग-स्थानीयबीचको विवादः घरेलुको पत्रलाई लत्याउँदै उद्योगी अदालततिर
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

लुम्बिनी । बुटवलस्थित देवीनगरमा रहेको रारा मसला उद्योगबाट सृजित प्रदूषणका कारण पीडित स्थानीयबासी र उद्योगीबीचको विवाद उत्कर्षमा पुगेको छ ।
उद्योगका कारण मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पुगेको भन्दै स्थानीयले पटक–पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि पीडित नागरिक आन्दोलित र आक्रोशित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)