विदेशी मुद्रासहित एक जना पक्राउ
lokaantar.com

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं जान लागेका एक भारतीय नागरिकका साथबाट सात लाख ९५ हजार भारतीय रकम बरामद गरिएको छ ।
भारतको आन्ध्र प्रदेशस्थित प्रकाशम जिल्लाका ५९ वर्षीय भीमा श्रीनिवास बुद्ध एयरको उडानमार्फत काठमाडौं प्रस्थान गर्ने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको हाते सामान जाँच गर्ने एक्सरेबाट परीक्षण गर्दा उक्त रकम फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)