इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
arthasarokar.com · Tue Sep 29 11:53:21 GMT 2026

काठमाडौँ । भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ । यस सेवाअन्तर्गत अब ग्राहकहरूले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डको विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)