मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्मला प्रकरणसँग जोडिएका भारतीय नागरिक एक हजार धरौटीमा छुुटे

onlinekhabar.com · Sat Jan 08 01:28:38 GMT 2022

२४ पुस, धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्याप्रकरणमा जोडेर प्रहरीले अनुुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । ‘हामीकहाँ हुसेनले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्ने मुद्दा आएको थियो’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले अनलाइनखबरसँग भने, ‘कानूनी प्रावधान बमोजिम उहाँ एक हजार धरौटीमा छुट्नुभएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)