जम्बो सचिवालय र जीबी राई प्रकरणको बचाउमा सरकारले के भन्यो ?
baahrakhari.com · Tue Sep 29 11:53:45 GMT 2026

काठमाडौं । सरकारले जम्बो सचिवालय र जीबी राईलाई पक्राउ गर्न नसकेको कदमको बचाउ गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले वर्तमान मन्त्रीहरूको जम्बो सचिवालय टोली र जीबी राई पक्रिन नसकेको विषयबारे बचाउ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)