टीकापुरका सामुदायिक विद्यालयमा ‘स्टिम’ अभिमुखीकरण कार्यक्रम
nepalviews.com · Sun Jun 07 13:57:14 GMT 2026

टीकापुर । टीकापुर नगरपालिकाको सहयोग तथा दारीग्याङको समन्वयमा टीकापुर क्षेत्रका सामुदायिक विद्यालयहरूमा ‘स्टिम’ (STEAM) अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ ।
विद्यार्थीहरूलाई आधुनिक प्रविधि, वैज्ञानिक सोच र व्यावहारिक शिक्षासँग जोड्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमप्रति विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)