‘नेपाल बसौँ, नेपालमै पढौँ ’ अभियान चलाउँदै आइप्यान
gorkhapatraonline.com · Tue Sep 29 11:45:57 GMT 2026

नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाले ‘नेपाल बसौँ, नेपालमै पढौँ’ अभियान सञ्चालन गर्ने भएका छन् ।
ती शैक्षिक संस्थाको छाता संगठन इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) ले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । स्वदेशमै गुणस्तरीय शिक्षा दिने र शिक्षाको नाममा ठुलो रकम विदेशिरहेको वर्तमान यथार्थलाई मध्यनजर गर्दै आईप्यानले अभियान सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)