अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च
khabarhub.com · Tue Sep 29 11:56:40 GMT 2026

सिड्नी – अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि प्रमुख ब्याजदर १५ वर्षयताकै उच्च बिन्दुमा पुर्याएको छ।
अष्ट्रेलियाको केन्द्रीय बैंक (आरबीए)ले मंगलबार नगद दर २५ आधार अंकले बढाएर ४.६ प्रतिशत पुर्याएको हो। मध्यपूर्वमा बढ्दो द्वन्द्व र त्यसका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको अवरोधले इन्धनको मूल्य बढाएको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)