विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप
nepallive.com · Tue Sep 29 11:56:27 GMT 2026

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद र अनुशासनहीनताको चरण समाप्त भएको बताएका छन्। उनले अब पार्टीको सम्पूर्ण ध्यान संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा केन्द्रित गर्न निर्देशन दिएका छन्।
मंगलबार कोशी, मधेश, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले हालै सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकलाई पार्टीभित्रको विवाद र अन्योलका विषयमा ‘कटअफ डेट’ का रूपमा लिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)