पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति
newspolar.com · Tue Sep 29 11:59:07 GMT 2026

काठमाडौं । सरकारले पशु, बधशाला तथा मासु जाँच ऐन–२०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ऐन संशोधनका लागि तयार गरिएको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)