भुटानविरुद्ध गण्डकीको सहज जित
baahrakhari.com · Tue Sep 29 11:59:34 GMT 2026
काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भुटानको राष्ट्रिय टोलीविरुद्ध आठ विकेटको सहज जित दर्ता गरेको छ ।
मंगलबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भुटानले प्रस्तुत गरेको ९७ रनको लक्ष्य गण्डकीले ११ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)