मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विषाक्त रक्सी सेवनबाट भारतमा ७ को मृत्यु, १० जना अस्पताल भर्ना

nepallive.com · Tue Jul 26 00:42:00 GMT 2022

काठमाडौं- भारतमा विषाक्त रक्सी सेवनका कारण सात जनाको मृत्यु भएको छ।

गुजरातको बाटोद जिल्लामा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा पनि सात जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)