सरकारले चमत्कारको सपना देखायो, परिणाममा सास्ती मात्रैः प्रमुख सचेतक दुलाल
setopati.com · Tue Sep 29 12:03:15 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको सय दिनको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासनको नारा केवल भ्रममा सीमित भएको टिप्पणी गरेका छन्।
मंगलबार संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले चमत्कार गर्ने दाबी गरे पनि जनताले आधारभूत सेवा पाउन समेत सास्ती भोग्नुपरेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)