सरकारले कसैप्रति सुराकी गर्ने कुरै हुँदैन : मन्त्री पोखरेल
lokaantar.com

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले कसैमाथि निगरानी नगरेको प्रष्टीकरण दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले पार्टी सभापति रवि लामिछाने र आफ्नो पछाडि सरकारले सुराकी खटाएको आरोप लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)