म्यान्मारमा सेनाको आक्रमणमा मृत्यु हुनेको संख्या ५० पुग्यो
ekantipur.com · Tue Sep 29 12:02:06 GMT 2026

म्यान्मारमा सेनाको आक्रमणमा मृत्यु हुनेको संख्या ५० पुग्यो
बमबारीपछिको भीषण आगलागीमा केही शवहरू जलेर नष्ट भएका कारण मृतकको अन्तिम संख्या अझै बढ्न सक्ने स्थानीय राहतकर्मीले एएफपीसँग बताएका छन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)