रसुवा डायरी : हेलिकोप्टरको आवाजसँगै जाग्ने आशा
ekantipur.com · Tue Sep 29 11:59:46 GMT 2026

रसुवा डायरी : हेलिकोप्टरको आवाजसँगै जाग्ने आशा
मलाई सबैभन्दा धेरै छोएको दृश्य थियो–बूढा आमाबुवा छोराछोरीको फोटो बोकेर सेनाको गेटबाहिर नागरिक सहायता डेस्कमा बसेको । साना नानीबाबुहरू बुवाआमा खोज्दै सुरक्षाकर्मी र उद्धारकर्मीका अनुहारमा उत्तर खोजिरहेका ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)